SamwadKhabar logo

               

शिक्षा

धौलागिरि बहुमुखी क्याम्पसमा शत प्रतिशन नतिजा

देवराज रिजाल

देवराज रिजाल

धौलागिरि बहुमुखी क्याम्पसमा शत प्रतिशन नतिजा
८ साउन, काठमाडौँ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विविए पाँचौ सेमेस्टरमा शत प्रतिशन नतिजा निकालेको छ । त्रिभुवन विश्व विद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी २८ जना सबै विद्यार्थी उत्र्रिण भएका हुन । विस २०७५ सालदेखि धौलागिरि क्याम्पसले विविए विषयको पठन पाठन सुरु गरेको थियो । अघिल्ला सबै सेमेस्टरका परीक्षामा पनि ८० प्रतिशतमाथि नतिजा ल्याउन सफल भएपनि यस पटक सबै विद्यार्थी उत्कृष्ट अंकका साथ पास भएको धौलागिरि बहुमुखी क्याम्पस विविए कार्यक्रम संयोजक विप्लव शर्माले जानकारी दिनुभयो । पहिलो ब्याज अहिले सातौँ सेमेस्टर अध्ययन गरिरहेको छ । विश्वविद्यालयले प्रकाशन गरेको नतिजा पाँचौँ सेमेस्टरको हो । गण्डकी प्रदेश अन्तर्गत रहेका त्रिभुवन विश्व विद्यालय अन्तर्गत शत प्रतिशत नतिजा निकाल्ने धौलागिरि क्याम्पस भएको शर्माको दावी छ । पास हुने अधिकांस विद्यार्थीले अधिकत ३।९२ र न्युनतम ३।३१ जिपिए ल्याएका छन् । विविए कार्यक्रमका सबै सेमेस्टरमा १२८ जना विद्यार्थी अध्ययनरत छन । शत प्रतिशत नतिजा क्याम्पसको शैक्षिक गुणस्तर सुधारको संकेत भएको क्याम्पस प्रमुख प्रा।डा रामप्रसाद उपाध्याको भनाई छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…