SamwadKhabar logo

               

राजनीति

गठबन्धनका नाममा कांग्रेसले जित्ने ठाउँ नछाड्न देउवामाथि चर्को दबाब

संवाद खबर

संवाद खबर

गठबन्धनका नाममा कांग्रेसले जित्ने ठाउँ नछाड्न देउवामाथि चर्को दबाब
भदौ १५, काठमाडौं । प्रधानमन्त्री तथा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कांग्रेसले जित्नसक्ने ठाउँ नछाड्न दबाब परेको छ । गठबन्धनका नाममा पार्टीले जित्ने आधार भएका ठाउँमा सम्झौता नगर्न उनीमाथि नेताहरूको दबाब परेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा कांग्रेसको मत र कार्यकर्ताको भावना सम्बोधन हुने गरी गठबन्धन गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा सहभागी नेताहरूले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहे पनि जितको आधार क्षेत्र छाड्न नहुनेमा जोड दिएका थिए । साथै, नेताहरूले ६० प्रतिशत आफूले राखेर मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए । नेता अर्जुननरसिंह केसीले ६० प्रतिशतको बटमलाइन राख्ने र अन्तिममा ५५ प्रतिशतमा मिल्नुपर्ने धारणा राखेका थिए । साथै, बैठकमा गठबन्धनको पक्षमा एक स्वर बनाउनुपर्ने विषयमा पनि सबैले सहमति जनाएको नेता पौडेलले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…