SamwadKhabar logo

               

राजनीति

राष्ट्रियसभामा जनमोर्चाका सांसदको प्रश्न– नागरिकता विधेयक हाम्रोलागि पास गर्ने कि अरुका लागि ?

देवराज रिजाल

देवराज रिजाल

राष्ट्रियसभामा जनमोर्चाका सांसदको प्रश्न– नागरिकता विधेयक हाम्रोलागि पास गर्ने कि अरुका लागि ?
भाद्र १७, काठमाडौँ । राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नागरिकता विधेयकलाई राष्ट्रिय सहमति कायम गरेरमात्र अघि बढाउन माग गरेका छन् । राष्ट्रियसभा बैठकमा विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको बैठकको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले अहिले नागरिकता विधेयक निकै लचिलो प्रकारले ल्याइएको टिप्पणी गरे । जसरी यो विधेयकलाई ‘फास्ट ट्रयाक’ बाट पारित गर्न प्रयास भइरहेको छ, त्यसले स्वाभाविक रुपमा आफ्नो मनमा प्रश्न उठेको भन्दै उनले प्रश्न गरे, ‘यो विधेयक हाम्रो लागि पास गर्ने कि अरुका लागि ?’ नागरिकताजस्तो विषयलाई चुनावी लाभहानीको विषय र ‘जुँगाको लडाइँ’को विषय बनाउन नहुने उनको भनाइ छ । यो विधेयक राष्ट्रिय सहमति कायम गरेरमात्र अघि बढाउनु पर्छ,’ उनले भने, त्यो नभए म यो विधेयकको विपक्षमा रहेको मत जाहेर गर्न चाहन्छु ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…