SamwadKhabar logo

               

खेलकूद

मन्थलीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

संवाद खबर

संवाद खबर

मन्थलीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने
भदौ १९, काठमाडौँ । रामेछाप मन्थली नगरपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । भुमे युवा जागरण युवा क्लवले आउँदै गरेको विजयी दशमीको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागेको  बताएको छ । मन्थली वडा नंं १४ स्थित फुलासी खेल मैदानमा हुने उक्त प्रतियोगिताको लागि सहभागी हुन नगरभित्रका विभिन्न क्लव, संघसंस्था तथा समूहका खेलप्रमीहरुलाई आह्वान गरेको छ । असोज १५ देखि १७ सम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम, द्धितृय र तितृय हुने खेलाडी समूहलाई क्रमशः रु. ५० हजार, ३० हजार, २० हजार नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा सांत्वना  हुने खेलाडीलाई रु. ५ हजार नगद राशी सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुन मन्थली नगरपालिका वडा १ देखि वडा १४ सम्मकै खेलाडीहरुलाई आह्वान गरेको छ । खेलको माध्यमबाट भातृत्वको भावना स्थापना गर्ने, सामाजिक उत्तरदायित्व एवम् अनुशासन सहितको आचारण निर्माणमा सहयोग पु¥याउने भएकोले विगतका बर्षहरूझै यस बर्ष पनि भुमे युवा जागरण क्लबद्वाराले साँस्कृतिक चाड दशै विशेष कार्यक्रम अन्तर्गत खेल प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ । खेलाडीहरुलाई सहभागी बन्न र आवश्यक जानकारीका लागि यहाँ उल्लेख गरिएको व्यक्ति तथा मोबाईल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । अध्यक्षः दुर्गलाल तामाङ (9844230287) उपाध्यक्षः रोशन मगर (9843903241) सचिबः मिनु मोक्तान (9865103912)

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…