SamwadKhabar logo

               

अर्थ व्यवसाय

भारतीय अर्थतन्त्र द्रुत गतिमाः २०२९ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था बन्ने

देवराज रिजाल

देवराज रिजाल

भारतीय अर्थतन्त्र द्रुत गतिमाः २०२९ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था बन्ने
भाद्र २०, काठमाडौँ । भारतीय अर्थतन्त्र बेलायतलाई पछाडि छोडेर पाँचौ स्थानमा आइपुगेको छ। आगामी दिनमा यही बृद्धि दर कायम रहे २०२७ मा भारतले जर्मनी र २०२९ मा जापानलाई जितेर विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ । भारतीय स्टेट बैंकको रिसर्च रिपोर्ट अनुसार यो वर्षको बृद्धि दर १३.५५ रहेको छ । यो बृद्धि दरले भारत सबैभन्दा छिटो बढ्ने अर्थव्यवस्था बन्ने सम्भावना छ । पूर्व मुख्य आर्थिक सल्लाहकार डा.अरविंद विरमानीले भनेका छन् कि भारतीय अर्थतन्त्रको सफर पनि जारी रहनेछ र भारत आउनेवाला केही वर्षमा विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ। उनले भने–गत साल भारत छैठौं स्थानमा थियो । २०२२ मा भारत विश्वको पाँचौ ठूलो अर्थव्यवस्था बन्ने आशा थियो। विरमानीले अगाडि भने कि भारत द्रुत गतिमा अगाडि बढिरहेको छ र २०२८–३० सम्म विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ। २०१४ मा भारतीय अर्थतन्त्र, विश्वमा १० औं सबैभन्दा ठूलो थियो, यो हिसाबबाट ७ स्थानमा परिवर्तन देख्न सकिन्छ। अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार भारतले आफ्नोे अर्थतन्त्रको आकारको मामलामा अमेरिका, चीन, जापान र जर्मनीभन्दा धेरै पछाडि छैन । आईएमएफका अनुसार लगभग ८५४ अरब डलरको अन्तर छ । एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …