SamwadKhabar logo

               

खेलकूद

बागमती प्रदेश स्तरीय कराते छ्नौट सम्पन्न

संवाद खबर

संवाद खबर

बागमती प्रदेश स्तरीय कराते छ्नौट सम्पन्न
भदौ २२, काठमाडांँ । गण्डकी प्रदेशमा हुन गईरहेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय कराते छ्नौट प्रतियोगिता सम्पन्न भएको छ। पुरुष तर्फ ५० पन तौल समुहमा अनिल उपरकोटी,५५ के.जी. तौल समुहमा देवराज श्रेष्ठ, ६० के.जी. तौल समुहमा रिकेश भण्डारी दर्जी,६७ के.जी. तौल समुहमा निमा शेर्पा,७४ के.जी. मुनि रोशन बलामी,८४ के.जी. मुनि आशिष थापा र ८४ के.जी. माथी सोनाम बलामी छ्नौट भए,यसैगरी महिला तर्फ ४५ के.जी. तौल समुहमा बुद्ध लक्ष्मी तामाङ,५० तौल समुहमा अञ्जली महर्जन,५५ के.जी. तौल समुहमा मनिका तामाङ ६१ के.जी. तौल समूह मुनि रमिता माझी ६८ के.जी. तौल समूह मुनि आशिका राई,६८ के.जी. तौल समूह माथी महिमा राई छ्नौट भए,यसैगरी एकल काता तर्फ पुरुषमा रेहान जाबेद र महिला तर्फ सन्जु देसार छनौट भए, टिम काता तर्फ पुरुषमा राज कुमार श्रेष्ठ,मनिष कार्की,अमृत थोकरको टिम छ्नौट भयो भने महिला टिम कातामा सन्जु देशार,नानू शाक्य र सृजना महतरा छ्नौट हुन सफल भए।   बिजयी खेलाडीहरु लाई मेडल तथा प्रमाण पत्र बितरण बागमती प्रदेशका माननीय खेलकुद मन्त्री रत्न ढकाल, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारी लगायतले गरेका थिए। प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ९ स्थित शंखडोल कराते हलमा भएको थियो। बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरु लाई दशौ राष्ट्रिय प्रतियोगिता सम्म मासिक ६ हजार भत्ता उपलब्ध गराउने महत्त्वपूर्ण घोषणा गरिसकेको छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…