SamwadKhabar logo

               

विद्यार्थी विचार

प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयको अभ्यास वर्ग सम्पन्न, संयोजकमा बगाले चयन

संवाद खबर

संवाद खबर

प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयको अभ्यास वर्ग सम्पन्न, संयोजकमा  बगाले चयन
आसोज ५, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले त्रिभुवन विश्वविद्यालय इकाई समितिको अभ्यास वर्ग सम्पन्न गरि त्रिवि संयोजकमा अर्जुन बगालेलाई चयन गरेको छ । मंगलबार विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईको आयोजना भएको एक दिवसिय अभ्यास वर्गमा विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय संयोजकमा सर्वसम्मत रूपमा व्यवस्थापन संकायमा अध्ययनरत अर्जुन बगाले चयन भएका हुन । विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न वर्गबाट त्रिवि व्यवस्थापन केन्द्रीय विभाग दोस्रो सत्रमा अध्ययनरत परिषद्का निवर्तमान त्रिवि सचिव अर्जुन बगालेको नेतृत्वमा २७ सदस्यीय त्रिवि इकाई समिति पुर्नगठन गरेको विद्यार्थी परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्ले अभ्यास वर्गको माध्यमबाट विश्वविद्यालयको सम्पूर्ण कार्यसमिति समेत पुर्नगठन पनि गरेको छ । परिषद्ले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय कार्यक्रमकाको सभा हलमा आयोजना गरेको अभ्यास वर्गमा उक्त विषयका संयोजक प्रा।डा। कृष्णराज आचार्य व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख एवं प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका विशेष आमन्त्रित सदस्य प्रा.डा. रामजी गौतम, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव नारायण तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियोे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…