SamwadKhabar logo

               

खेलकूद

आईटीएफमा त्रिभुवन आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

संवाद खबर

संवाद खबर

आईटीएफमा त्रिभुवन आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण
असोज ३०, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि बागलुङमा सुरु भएको आईटीएफ तेक्वान्दोको एकल प्याट्रनमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले तीन र गण्डकी प्रदेशले एक स्वर्ण पदक जितेका छन् । ब्लु बेल्टतर्फ आर्मीका धनसिँह परियार, ब्ल्याक बेल्ट पहिलो डानमा अर्मीकी भीमबहादुर तामाङ र महिला ब्लु बेल्टमा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रेड बेल्टतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक जित्दा लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदकमा चित्त बुझाउन बाध्य भए । आईटीएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबार हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका २५० खेलाडीले प्रतिस्पर्धा गरेका छन् । आईटीएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ काश्य पदकका लागि प्रतिस्पर्धा हुदैछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…