SamwadKhabar logo

               

राजनीति

संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन आवश्यकः महासचिव भुसाल

संवाद खबर

संवाद खबर

संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन आवश्यकः महासचिव भुसाल
कात्तिक २, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटकसंघहरू आयोजनामा नेपाली साँस्कृतिक पर्वहरु तिहार, नेपाल सम्बत्, छठ, उधौली, माघी र लोछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल थिए । उक्त कार्यक्रम सम्बोधन गर्दै भुसालले आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण घटक संघहरूलाई आफ्नो पार्टीको कलम चिन्हमा मतदान गर्ने वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन गरेका छन् । डा. भुसालले म भन्ने भावनाबाट टाढा रहेर हामी भन्ने भावना स्थापित गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे । पार्टी महासचिव भुसालले गठबन्धन वर्तमान राजनीतिक आवश्यकता र समयको माग भएकाले साझा भावना लिई मूलुकको संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरे । आशन्न निर्वाचनलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको संयुक्त घटक संघहरूबीचमा शुभकामना कार्यक्रम राखिएको संघका अध्यक्ष गंगा गुरुङले बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…