SamwadKhabar logo

               

विद्यार्थी विचार

हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै

संवाद खबर

संवाद खबर

हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै
कात्तिक २०, काठमाडौँ । सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी– प्रतिस्पर्धा मानिएको हल्ट प्राईज प्रतियोगीतामा पहिलो पटक सान इनटरनेशनल कलेजको पनि उत्साहजनक सहभागिता हुने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु गरिएको हल्ट प्राईज प्रतियोगिता विद्यार्थी र शैक्षिक संस्थाहरुको आकर्षण बढेको छ । कलेजले विध्यार्थीलाई पढाईमा मात्र नभई वाह्य क्रियाकलापमा पनि सहभागी गराई विद्यार्थीको जीवन स्तर उकास्ने हेतुका साथ थुप्रै प्रतियोगितामा सान इन्टरनेशनलले सहभागिता जनाउँदै आएको छ । सान कलेजमा स्नताक र स्नातकत्तोर तहमा अध्ययन गरेका विद्याथीहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् । कलेजका विजेता टिमले थप अरु कलेजका टिमहरुसंग गर्नेछ । अन्तिम चरणमा भने विश्वभरिका ६ वटा टिमले युएनको कार्यालयमा आफ्नो आईडिया प्रस्तुत गरिने छन् । विजेता टिमले एक मिलियन डलर प्राप्त गरिनेछ । हल्ट पुरस्कारले संसारभरका युवाहरूलाई सामाजिक उद्यमशीलता मार्फत ग्रहको सबैभन्दा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न चुनौती दिन्छ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…