SamwadKhabar logo

               

विद्यार्थी विचार

हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै

संवाद खबर

संवाद खबर

हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै
कात्तिक २०, काठमाडौँ । सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी– प्रतिस्पर्धा मानिएको हल्ट प्राईज प्रतियोगीतामा पहिलो पटक सान इनटरनेशनल कलेजको पनि उत्साहजनक सहभागिता हुने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु गरिएको हल्ट प्राईज प्रतियोगिता विद्यार्थी र शैक्षिक संस्थाहरुको आकर्षण बढेको छ । कलेजले विध्यार्थीलाई पढाईमा मात्र नभई वाह्य क्रियाकलापमा पनि सहभागी गराई विद्यार्थीको जीवन स्तर उकास्ने हेतुका साथ थुप्रै प्रतियोगितामा सान इन्टरनेशनलले सहभागिता जनाउँदै आएको छ । सान कलेजमा स्नताक र स्नातकत्तोर तहमा अध्ययन गरेका विद्याथीहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् । कलेजका विजेता टिमले थप अरु कलेजका टिमहरुसंग गर्नेछ । अन्तिम चरणमा भने विश्वभरिका ६ वटा टिमले युएनको कार्यालयमा आफ्नो आईडिया प्रस्तुत गरिने छन् । विजेता टिमले एक मिलियन डलर प्राप्त गरिनेछ । हल्ट पुरस्कारले संसारभरका युवाहरूलाई सामाजिक उद्यमशीलता मार्फत ग्रहको सबैभन्दा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न चुनौती दिन्छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…