SamwadKhabar logo

               

कोशी प्रदेश

सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वरा फाल्गुनन्द जयन्तीमा शोभायात्रा (फोटोफिचर)

संवाद खबर

संवाद खबर

सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वरा फाल्गुनन्द जयन्तीमा शोभायात्रा (फोटोफिचर)
पाँचथर । जिल्ला सदरमुकाम फिदिममा सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वरा सञ्चालित सीप बिकास केन्द्रले महागुरु फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाएको छ । १६औं राष्ट्रिय विभूति महागुरु फालगुनन्दको १३८औं जन्म जयन्तीका अवसरमा सीप विकास केन्द्रले एक कार्यक्रम गरी उत्सव मनाएको हो । फिदिम नगरमा निकालिएको शोभा यात्रामा सहभागीहरूले महागुरुका महान वाणीहरू उल्लेख भएका प्लेकार्ड प्रदर्शन गरेका थिए । शोभा यात्राका क्रममा फिदिम शिवालय मन्दिर नजिकै फाल्गुनन्द चोकमा स्थापित महागुरुको प्रतिमाको परिक्रमा गरी पुष्प गुच्छा एवं माल्यार्पण गरिएको सीप बिकास केन्द्र फिदिमकी संयोक अनिशा राईले संवाद खबरलाई बताउनुभयो । सीप बिकास केन्द्रको हलमा आयोजित कार्यक्रममा स्थानीय मित्र प्रसाद अधकारीले राख्नुभएको थियो भने प्रमुख अतिथि राजेन्द्र कुमार जबेगुले समेत महागुरुको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …