SamwadKhabar logo

               

राजनीति

युवाहरुलाई रोजगारीसँगै उचित पारिश्रमिक हुनुपर्छ : कुन्ती पोख्रेल

संवाद खबर

संवाद खबर

युवाहरुलाई रोजगारीसँगै उचित पारिश्रमिक हुनुपर्छ : कुन्ती पोख्रेल
कात्तिक २९, काठमाडौँ । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीब्रता दिएकी छन् । उनी मतदाताको घरदैलो एवम् भेटघाट कार्यक्रमा स्थानीयसँग युवाहरुको विदेश पलायन रोक्न नेपालमा रोजगारीका अवसरहरु ल्याउनुपर्नेमा जोड दिँदै रोजगारी भए पनि उचित पारिश्रमिक पनि आवश्यक रहेको औँल्याइन् । शंखरापुर नगरपालिकाका विभिन्न स्थानका टोल, वस्तीका मतदाताहरुसँग कुरा गर्दै नेपालमा रोजगारी नभएको भइहाले पनि कामदारले उचित पारिश्रमिक नपाउने भएकाले महंगी अनुसार धान्ने गरी न्यूनतम पारिश्रमिक लागु गर्ने कानुन निर्माण गर्न आफूले उमेदवारी दिएकाले भोट दिन आग्रह गरिन् । उनले रोजगारीको लागि टीकाको दिन आँशुका ढिका झार्दै विदेशिनु नपरोस् भन्दै आफूले जितेमा स्वरोजगारको लागि युवालाई सीपयुक्त विद्यमी बनाउन पहल गर्ने बताइन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…