SamwadKhabar logo

               

राजनीति

प्रतिनिधिसभा : कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)

संवाद खबर

संवाद खबर

प्रतिनिधिसभा : कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)
मङ्सिर ८, काठमाडौँ । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये नेपाली कांग्रेसले २६ स्थानमा जित निकाल्दै पहिलो स्थानमा छ । अघिल्लो निर्वाचन २०७४ मा पहिलो दल बनेको नेकपा एमाले यसपटक कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले हालसम्म १५ स्थानमा जित निकालेको छ । माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ । यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नेमकिपाले १ सिट, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्। कांग्रेसबाट विजयी १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ११. काठमाडौं–१० राजेन्द्र केसी १२. पर्सा–४ रमेश रिजाल १३. सुर्खेत- २ हृदयराम थानी १४. कैलाली- ४ वीरबहादुर बलायर १५.म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर) १६.दार्चुला- दिलेन्द्र प्रसाद बडु १७.कञ्चनपुर ३- रमेश लेखक १८. झापा १ – विश्वप्रकाश शर्मा १९.ओखलढुंगा- रामहरि खतिवडा २०.पर्सा २- अजय चौरसिया २१.अछाम २- पुष्पबहादुर शाह २२.भक्तपुर २ – दुर्लभ थापा २३.म्याग्दी – खमबहादुर गर्बुजा २४. दैलेख १ – दिक्पालकुमार शाही २५. कञ्चनपुर २ – नारायणप्रकाश साउद २६. बाँके ३ – किशोरसिंह राठौर एमालेबाट विजयी १. उदयपुर-२ अम्बरबहादुर रायमाझी २.झापा-२ देवराज घिमिरे ३. झापा-५ केपी शर्मा ओली ४. ताप्लेजुङ- योगेशकुमार भट्टराई ५.पर्सा ३ – राजकुमार गुप्ता ६.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ ७. मकवानपुर २ – महेशकुमार बर्तौला ८. लिलतपुर २ – प्रेमबहादुर महर्जन ९. कास्की २ – विद्या भट्टराई १०. पर्वत – पदम गिरी ११. लमजुङ – पृथ्वीसुब्बा गुरुङ १२. अर्घाखाँची – टोपबहादुर रायमाझी १३. गुल्मी २ – गोकर्णराज विष्ट १४. प्यूठान – सूर्यबहादुर थापा क्षेत्री १५. रुपन्देही ५ – बासुदेव घिमिरे माओवादी केन्द्र १. रुकुम पूर्व- पूर्णबहादुर घर्ती २. बाग्लुङ २- देवेन्द्र पौडेल ३. सिन्धुली २ – लेखनाथ दाहाल ४. सिन्धुपाल्चोक १ – माधव सापकोटा ५. गोरखा २ – पुष्पकमल दाहाल प्रचण्ड ६. जारजरकोट – शक्तिबहादुर बस्नेत ७. रोल्पा – वर्षमान पुन एकीकृत समाजवादी पार्टी १. अछाम १ –शेरबहादुर कुँवर २. बारा ४ कृष्ण कुमार श्रेष्ठ ३. दैलेख १ अम्बरबहादुर थापा ४. सल्यान प्रकाश ज्वाला ५. डोटी प्रेमबहादुर आले ६.बझाङ भानुभक्त जोशी राष्ट्रिय स्वतन्त्र पार्टी १. काठमाडौं ७ – गणेश पराजुली २. काठमाडौं ८– विराजभक्त श्रेष्ठ ३. काठमाडौं २– सोविता गौतम ४. काठमाडौं ६– शिशिर खनाल ५. ललितपुर ३– तोसिमा कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी १. बाँके २ – धवलसमशेर जबरा २. जुम्ला ज्ञानेन्द्रबहादुर शाही नागरिक उन्मुक्ति पार्टी १. कैलाली १– गंगाराम चौधरी लोसपा १.रुपन्देही ४– सर्वेन्द्रनाथ शुक्ला जसपा १. पर्सा १–प्रदीप यादव जनमत पार्टी १.सप्तरी २ – सी के राउत नेमकिपा १. भक्तपुर १ – प्रेम सुवाल राजमो १.बाग्लुङ १ चित्र बहादुर के सी स्वतन्त्र १. बर्दिया २ – लालबीर चौधरी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…