SamwadKhabar logo

               

राजनीति

यी हुन् १६५ निर्वाचित सांसद, कुन पार्टीबाट कति ? (सूचीसहित)

संवाद खबर

संवाद खबर

यी हुन् १६५ निर्वाचित सांसद, कुन पार्टीबाट कति  ? (सूचीसहित)
मङ्सिर १९, काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम दोलखाको सार्वजनिक भएको छ । जहाँ माओवादीका उमेदवार विजयी भएका छन् । सार्वजनिक अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका उमेदवार ५७ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले) का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भएका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) का उमेदवारले १८ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी) का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेदवारले समान सातरसात क्षेत्रमा जित हासिल गरेका छन् । लोकतान्त्रिक समाजवादी (लोसपा) का उमेदवारले चार, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारले एकरएक क्षेत्रमा जितेका छन् । पाँच क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । कहाँ कसले जिते ? नेपाली कांग्रेस १. मुस्ताङ – योगेश गौचन २. मनाङ – टेकबहादुर गुरुङ ३. काठमाडौं–१ – प्रकाशमान सिंह ४. काठमाडौं–३ – सन्तोष चालिसे, ५. काठमाडौं–४ – गगनकुमार थापा ६. काठमाडौं–५ – प्रदीप पौडेल ७. रसुवा – मोहन आचार्य ८. ललितपुर–१ – उदयशमशेर जबरा ९. तनहुँ–२ – शंकर भण्डारी १०. डडेलधुरा – शेरबहादुर देउवा ११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी १२. पर्सा–४ – रमेशकुमार रिजाल १३. सुर्खेत–२ – हृदयराम थानी १४. ओखलढुंगा – रामहरि खतिवडा १५. झापा–१ – विश्वप्रकाश शर्मा १६. पर्सा–१ – अजयकुमार चौरसिया १७. गोरखा–१ – राजेन्द्र बजगाईं १८. म्याग्दी – खमबहादुर गर्बुजा १९. अछाम–२ – पुष्पबहादुर शाह २०. कैलाली–४ – वीरबहादुर बलायर २१. दार्चुला – दिलेन्द्रप्रसाद बडू २२. कञ्चनपुर–३ – रमेश लेखक २३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री २४. दैलेख–२ – दिक्पालकुमार शाही २५. कञ्चनपुर–२ – एनपी साउद २६. तनहुँ–१ – रामचन्द्र पौडेल २७. बाँके–३ – किशोरसिंह राठौर २८. नवलपुर–१ – शशांक कोइराला २९. धादिङ–२ – रामनाथ अधिकारी ३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना ३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे ३२. सप्तरी–३ – दिनेशकुमार यादव ३३. नवलपुर–२ – विष्णुकुमार कार्की ३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का ३५. बर्दिया–२ – सञ्जय गौतम ३६. दाङ–३ – दीपक गिरी ३७. नवलपरासी–१ – विनोद चौधरी ३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत ३९. धनुषा–२ – रामकृष्ण यादव ४०. स्याङ्जा–१ – राजु थापा ४१. गुल्मी–१ – चन्द्र भण्डारी ४२. मोरङ–६ – डा. शेखर कोइराला ४३. मोरङ–३ – डा. सुनील शर्मा ४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य ४५. संखुवासभा – दीपक खड्का ४६. तेह्रथुम – सीता गुरुङ ४७. कैलाली–५ – डिल्लीराम पन्त ४८. सप्तरी–४ – तेजुलाल चौधरी ४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी ५०. मुगु – ऐनबहादुर शाही ५१. मोरङ–१ – डिगबहादुर लिम्बू ५२. रामेछाप – पूर्णबहादुर तामाङ ५३. महोत्तरी–४ – महेन्द्रकुमार राय ५४. उदयपुर–१ – डा. नारायण खड्का ५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की ५६. स्याङ्जा–२ – धनराज गुरुङ ५७. बाजुरा – बद्रीप्रसाद पाण्डे नेकपा (एमाले) १. उदयपुर–२ – अम्बरबहादुर रायमाझी २. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ ३. ललितपुर–२ – प्रेमबहादुर महर्जन ४. गुल्मी–२ – गोकर्ण विष्ट ५. झापा–२ – देवराज घिमिरे ६. झापा–५ – केपी शर्मा ओली ७. ताप्लेजुङ – योगेश भट्टराई ८. पर्सा–३ – राजकुमार गुप्ता ९. अर्घाखाँची – टोपबहादुर रायमाझी १०. प्युठान – सूर्य थापा ११. मकवानपुर–२ – महेशकुमार बर्तौला १२. कास्की–२ – विद्या भट्टराई १३. पर्वत – पदम गिरी १४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ १५. रुपन्देही–५ – वासुदेव घिमिरे १६. सोलुखुम्बु – मानवीर राई १७. धनकुटा – राजेन्द्र राई १८. झापा–४ – एलपी साँवा लिम्बू १९. सिरहा–१ – रामशंकर यादव २०. बाँके–१ – सूर्यप्रसाद ढकाल २१. बैतडी – दामोदर भण्डारी २२. कपिलवस्तु–१ – बलराम अधिकारी २३. कञ्चनपुर–१ – तारा लामा तामाङ २४. पाँचथर – वसन्तकुमार नेम्वाङ २५. कास्की–३ – दामोदर पौडेल २६. सर्लाही–३ – हरिप्रसाद उप्रेती २७. मोरङ–२ – ऋषिकेश पोखरेल २८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता २९. रुपन्देही–१ – छविलाल विश्वकर्मा ३०. रुपन्देही–२ – विष्णु पौडेल ३१. पाल्पा–१ – नारायण आचार्य ३२. कास्की–१ – मनबहादुर गुरुङ ३३. काभ्रे–२ – गोकुल बाँस्कोटा ३४. बारा–३ – ज्वालाकुमारी शाह ३५. बारा–१ – अच्युत मैनाली ३६. पाल्पा–२ – ठाकुर गैरे ३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ ३८. धनुषा–३ – जुलीकुमारी महतो ३९. सुनसरी–२ – भीम आचार्य ४०. इलाम–२ – सुवास नेम्वाङ ४१. महोत्तरी–१ – लक्ष्मी महतो ४२. इलाम–१  – महेश बस्नेत ४३. धनुषा–४ – रघुवीर महासेठ ४४. सुनसरी–३ – भगवती चौधरी  नेकपा (माओवादी केन्द्र) १. सिन्धुली–२ – लेखनाथ दाहाल २. सिन्धुपाल्चोक–१ – माधव सापकोटा ३. बागलुङ–२ – देवेन्द्र पौडेल ४. रोल्पा – वर्षमान पुन ५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर ६. जाजरकोट – शक्तिबहादुर बस्नेत ७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८. दाङ–२ – रेखा शर्मा ९. रुकुम पश्चिम – जनार्दन शर्मा १०. खोटाङ – रामकुमार राई ११. भोजपुर – सुदन किराँती १२. मोरङ–४ – अमनलाल मोदी १३. हुम्ला – कार्जेन लामा १४. नुवाकोट–१ – हितबहादुर तामाङ १५. खोटाङ – रामकुमार राई १६. काभ्रे–१ – सूर्यमान तामाङ १७. सर्लाही–२ – महिन्द्र राय यादव १८. गंगा कार्की  नेकपा (एकीकृत समाजवादी) १. अछाम–१ – शेरबहादुर कुँवर २. बारा–४ – कृष्णकुमार श्रेष्ठ ३. दैलेख–१ – अमरबहादुर थापा ४. सल्यान – प्रकाश ज्वाला ५. डोटी – प्रेमबहादुर आले ६. बझाङ – भानुभक्त जोशी ७. रौतहट–१ – माधवकुमार नेपाल ८. डोल्पा – धनबहादुर बुढा ९. धादिङ–१ – राजेन्द्र पाण्डे १०. दाङ–१ –  मेटमणि चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी १. काठमाडौं–७ – गणेश पराजुली २. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ ३. काठमाडौं–२ – सोबिता गौतम ४. काठमाडौं–६ – शिशिर खनाल ५. ललितपुर–३ – तोसिमा कार्की ६. चितवन–२ – रवि लामिछाने ७. चितवन–१ – हरि ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी १. बाँके–२ – धवलशमशेर जबरा २. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही ३. मकवानपुर–१ – दीपकबहादुर सिंह ४. झापा–३ – राजेन्द्र लिङ्देन ५. चितवन–३ – विक्रम पाण्डे ६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान ७. रुपन्देही–३ – दीपक बोहरा  जनता समाजवादी पार्टी, नेपाल १. पर्सा–१ – प्रदीप यादव २. सप्तरी–१ – नवलकिशोर साह ३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो ४. सिरहा–२ – राजकिशोर यादव ५. बारा–२ – रामसहायप्रसाद यादव ६. धनुषा–१ – दीपक कार्की ७. सुनसरी–१ – अशोक राई  लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल २. सर्लाही–१ – रामप्रकाश चौधरी ३. महोत्तरी–२ – शरतसिंह भण्डारी ४. महोत्तरी–३ – महन्थ ठाकुर  नागरिक उन्मुक्ति पार्टी १. कैलाली–३ – गंगाराम चौधरी २. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी ३. कैलाली–२ – अरुणकुमार चौधरी   जनमत पार्टी १. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत राष्ट्रिय जनमोर्चा १. बागलुङ–१ – चित्रबहादुर केसी नेपाल मजदुर किसान पार्टी १. भक्तपुर–१ – प्रेम सुवाल स्वतन्त्र १. बर्दिया–२ – लालवीर चौधरी २. सर्लाही–४ – अमरेशकुमार सिंह ३. मोरङ–५ – योगी मण्डल ४. रौतहट–३ – प्रभु साह ५. रौतहट–२ – किरण साह

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…