SamwadKhabar logo

समाचार

अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते

संवाद खबर

पुस ८, कैलाली । अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच झडप भएको छ । सोक्रममा ३५ जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ–आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् । तर, दुई वडाबचि कुरा नमिल्दा झडप भएको हो । मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दका अनुसार १५ शैयाको अस्पताल निर्माण गर्नेबारे बिहीबार साँझ छलफलमा भइरहेको बेला विवाद बढेको थियो । अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन रहेकाले केही समयअघि वडा नम्बर १ का स्थानीयले आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै तालाबन्दी गरेका थिए । तर, त्यसको केही दिनपछि नै वडा नम्बर ७ का स्थानीयले तालाबन्दी गरे । दुवैलाई सहमति गरेर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला बिहीबार झडप भएको हो । झडपमा वडा नम्बर ७ का २७ र १ का ८ जना घाइते भएको बताइएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि