SamwadKhabar logo

समाचार

जाडोमा शरीर न्यानो बनाउने उपायहरु

संवाद खबर

संवाद खबर

जाडोमा शरीर न्यानो बनाउने उपायहरु
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउने एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर न्यानो हुन्छ। जाडोमा बुनेका या रेशमको कपडाहरु लगाउँदा तातो हुन्छ। एकैपटक मोटो कपडा लगाउनुको सट्टा पातलो पातलो ताप दिने कपडा लगाउनु पर्छ। २.खुट्टालाई तातो राख्नुहोस् खुट्टालाई तातो बनाउनाले जाडोमा धेरै राहत हुन सक्छ। त्यसकारण घरमा बस्दा भित्र लगाउन मिल्ने चप्पलहरुको प्रयोग गर्नुपर्छ। साथै मोजा लगाउनाले पनि खुट्टा तताउन महत्वपूर्ण भूमिका खेल्छ। मोजा लगाउँदा कहिलेकसो पसिना आउने हुनाले मोजा फेरीरहनु पर्छ। खुट्टा तातो हुँदा सहजै निन्द्रा पनि पर्छ। ३. ओछ्यान तातो बनाउने पुरै घरमा हिटरले तातो बनाउनु भन्दा सम्भव भएसम्म बिजुलीबाट तात्ने ब्लान्केट प्रयोग गर्नु उचित हुन्छ। यसले बिजुली पनि कम खपत हुन्छ र पैसा समेत बचत हुन्छ। ४.घाम ताप्ने दिउँसो एकैछिन समय मिलाएर घाम ताप्नाले शरीर न्यानो हुन्छ। दिउँसो घाम पर्ने कोठाका पर्दाहरु खोल्नाले कोठा पनि तातो हुन्छ। ५.सक्रिय रहने शरीर सक्रिय रही रहंदा न्यानो हुन्छ। एकैछिन हिड्ने, हात खुट्टा चलाई रहने गर्नाले शरीरमा उर्जा रहीरहन्छ। ६. कोठा तातो बनाउनुहोस् घरमा बाहिरबाट चिसो आउने, झ्याल, ढोका बन्द गर्नुहोस्। तर घर तातो बनाउने रहरमा सबै झ्याल ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ त्यसैले विचार गर्नुपर्छ। ७. स्वस्थ र तातो खानेकुरा खाने जाडो मौसममा सकेसम्म तातो तातो नै खानेकुरा खाँदा शरीरलाई फाईदा हुन्छ। स्वस्थ खानाले शरीरमा उर्जा दिईरहन्छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि