SamwadKhabar logo

समाचार

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

संवाद खबर

पुस २१, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको हो । प्रदेशसभामा कुनै पनि दलले बहुमत नभएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, नेकपा (माओवादी केन्द्र) का १३ जना, नेकपा (एमाले) का १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद एक÷ एक जना छन् । केन्द्रको समीकरण अनुसार सहमति भए सत्तागठबन्धनका दलहरुको नेतृत्वमै सरकार बन्ने निश्चित छ । सरकारको नेतृत्व नेकपा एमाले वा माओवादी केन्द्र कसले गर्ने भन्ने विषयमा गठबन्धनमा सहमति जुट्न भने सकेको छैन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि