SamwadKhabar logo

समाचार

पुरूषलाई पनि काम लाग्न सक्छ स्यानिटरी प्याड

संवाद खबर

माघ २, काठमाडौं । प्याड भन्ने वितिक्कै महिलाहरुले महिनावारी भएको बेला प्रयोग गर्ने एक खालको कपडा अथवा पेपरबाट बनेको सानो टुक्रा भन्ने बुझिन्छ । जसले महिनावारीको समयमा महिलाको यौनअंगबाट आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन । तर, स्यानिटरी प्याड पुरुषलाई पनि काम लाग्न सक्छ। लडेर, काटेर वा गोलि लागेर रगत बगेको घाउचोटमा स्यानिटरी प्याड प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । औंला वा हातनै छिनिएको बेलामा प्याडले बाहिरबाट कभर गरेर अस्पताल पठाउन सकिन्छ । तर त्यसका लागि बैज्ञानिक विधिबाट तयार गरिएको जीवाणुरहित र राम्रोसँग कभर गरिएको प्याड हुनुपर्ने चिकित्सहरुको भनाई छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि