SamwadKhabar logo

समाचार

पाठेघरको मुखको क्यान्सरका ६ लक्षण र जोखिमहरु

संवाद खबर

नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत: यौन सम्पर्कबाट हुन्छ।
पाठेघरको मुखको क्यान्सरको जोखिमहरु - धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु - कम उमेरमा विहे वा सानै देखि यौनसम्पर्क हुनु
- कम उमेरमा बच्चा जन्माउनु - धेरै बच्चा जन्माउनु - पटक-पटक गर्भपतन गराउनु - धूम्रपान गर्नु - कुपोषण भएका महिलाहरुमा - एचआईभी संक्रमित महिलाहरुमा पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु - यौन सम्पर्क गर्दा रगत देखिनु - योनीबाट अनियमित रगत बग्नु सेतो गन्हाउने पानी आउनु - तल्लो पेट दुखिरहनु - दिसापिसाब गर्दा अप्ठ्यारो हुनु - ढाड दुख्नु, बढी थकाइ लाग्नु - तौल घट्दै जानु पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचार - ३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ। - सरकारी स्वास्थ्य संस्थामा भी.आइ.ए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क उपलब्ध छ। - एचपीभी विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। प्रारम्भिक चरणमै रोग पहिचान भएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ । (राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र)

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि