SamwadKhabar logo

समाचार

यी हुन् स्तन क्यान्सरका लक्षण र चिह्न

संवाद खबर

संवाद खबर

यी हुन् स्तन क्यान्सरका लक्षण र चिह्न
माघ २१, काठमाडौं । स्तन क्यान्सर महिलामा हुनेमध्ये दोस्रो नम्बरमा पर्ने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्यान्सरको समयमै पहिचान गर्न सके सफल उपचारको सम्भावना बढी हुन्छ । मन्त्रालयका अनुसार स्तन क्यान्सरका लक्षण र चिह्नहरू– १. स्तनबाट असामान्य रूपले दूध, पानी अथवा रगत आउनु २. स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु ३. स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु ४. स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्दै जानु ५. स्तनको छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि