SamwadKhabar logo

               

अर्थ व्यवसाय

सान कलेजमा स्थानीय उत्पादन र सेवाबारे प्रर्दशनी (फोटो फिचर)

संवाद खबर

संवाद खबर

सान कलेजमा स्थानीय उत्पादन र सेवाबारे प्रर्दशनी (फोटो फिचर)
फागुन ३, काठमाडौँ । हल्ट प्राइज सान कलेज समितिको आयोजनामा गत शनिवार स्थानीय उत्पादन र सेवाको बारेमा एक दिवसीय प्रर्दशनी सम्पन्न भएको छ । प्रर्दशनीमा नेपाली उत्पादनलाई प्रर्वद्धन र प्रचार गर्ने उद्देश्य सहित करिव १२ वटा स्टलहरुमा मानव जीवनलाई आवश्यक पर्ने वस्तुहरुको प्रर्दशन तथा प्रयोगबारे जानकारी दिएका थिए । काठमाडौँ स्थित सान इन्टरनेशनल कलेजमा भएको सो प्रर्दशनी कार्यक्रमलाई बागमति प्रदेशका कृषि राज्यमन्त्री डा. केशव पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्थानीय वस्तुबाट निर्मित सामग्री तथा उत्पादक वस्तुको प्रयोगले आत्मनिर्भरता बनाउन सहयोग पुग्ने बताए । राज्यमन्त्री पाण्डेले नेपाली माटोमा उत्पादन हुने हरेक वस्तुको सहि तरिकाले सदुपयोग गर्न सकिए देशमा आर्थिक संकटलाई न्यूनिकरण गर्न सकिने बताए । विद्यार्थीहरुको सक्रियतामा युवा उद्यमीका लागि सकारात्मक कदम गरेकोमा आयोजक समितिलाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा विभिन्न उत्पादन क्षेत्रमा आवद्ध युवाहरु, विद्यार्थी तथा स्थानीयहरुको सहभागीता रहेको थियो । हेर्नुस तस्बीरहरु  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…