SamwadKhabar logo

               

अर्थ व्यवसाय

सान कलेजमा स्थानीय उत्पादन र सेवाबारे प्रर्दशनी (फोटो फिचर)

संवाद खबर

संवाद खबर

सान कलेजमा स्थानीय उत्पादन र सेवाबारे प्रर्दशनी (फोटो फिचर)
फागुन ३, काठमाडौँ । हल्ट प्राइज सान कलेज समितिको आयोजनामा गत शनिवार स्थानीय उत्पादन र सेवाको बारेमा एक दिवसीय प्रर्दशनी सम्पन्न भएको छ । प्रर्दशनीमा नेपाली उत्पादनलाई प्रर्वद्धन र प्रचार गर्ने उद्देश्य सहित करिव १२ वटा स्टलहरुमा मानव जीवनलाई आवश्यक पर्ने वस्तुहरुको प्रर्दशन तथा प्रयोगबारे जानकारी दिएका थिए । काठमाडौँ स्थित सान इन्टरनेशनल कलेजमा भएको सो प्रर्दशनी कार्यक्रमलाई बागमति प्रदेशका कृषि राज्यमन्त्री डा. केशव पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्थानीय वस्तुबाट निर्मित सामग्री तथा उत्पादक वस्तुको प्रयोगले आत्मनिर्भरता बनाउन सहयोग पुग्ने बताए । राज्यमन्त्री पाण्डेले नेपाली माटोमा उत्पादन हुने हरेक वस्तुको सहि तरिकाले सदुपयोग गर्न सकिए देशमा आर्थिक संकटलाई न्यूनिकरण गर्न सकिने बताए । विद्यार्थीहरुको सक्रियतामा युवा उद्यमीका लागि सकारात्मक कदम गरेकोमा आयोजक समितिलाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा विभिन्न उत्पादन क्षेत्रमा आवद्ध युवाहरु, विद्यार्थी तथा स्थानीयहरुको सहभागीता रहेको थियो । हेर्नुस तस्बीरहरु  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …