SamwadKhabar logo

समाचार

मस्तिष्क तेज बनाउने सात उपाय

संवाद खबर

संवाद खबर

मस्तिष्क तेज बनाउने सात उपाय
मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ।
(१) सन्तुलित आहारः चिल्लो र वोसो कम भएको खानाको साथमा प्रशस्त हरियो सागपात र फलफूलहरु खाने। ओखर, बदाम जस्ता खानेकुराहरु खाने। (२) शारीरिक व्यायाम: दैनिक ३० देखि ४५ मिनेट जति हिड्ने तथा व्यायामहरु गर्ने। (३) कम्तीमा पनि दैनिक ७ घण्टा सुत्नु शरीर र दिमागको लागी राम्रो हुन्छ। (४) मेडिटेसन: मेडिटेसनले दिमागलाई निकै राम्रो गर्छ र मानसिकत नाव घटाउँछ। दैनिक २० देखि ३० मिनेट जति ध्यान गर्दा राम्रो हुन्छ। (५) मानसिक तनाव कम गर्ने: शारीरिक व्यायाम, निद्रा र ध्यानले मानसिक तनाव कम गर्दछ। यस बाहेक कुनै समस्या पर्दा समाधान गर्ने तर्फ लाग्नु राम्रो हुन्छ। (६) चिन्ता रोग, डिप्रेसन वा अन्य मानसिक रोग लागेमा समय मै उपचार गराउने। मानसिक रोगले दिमागलाई सुस्त पार्दछ र त्यसैले समय मै उपचार गर्नु उत्तम हुन्छ। (७) प्रार्थना, पूजा आदि गर्ने: आफ्नो आस्था र धर्म अनुसार प्रार्थना वा पूजा गर्दा मनमा शान्ती हुन्छ, मानसिक तनाव घट्छ र आनन्दको अनुभूति हुन्छ। डा.कपिलदेव उपाध्याय वरिष्ठ मनोचिकित्सक

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि