SamwadKhabar logo

               

शिक्षा

एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी

संवाद खबर

संवाद खबर

एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी
फागुन १४, काठमाडौँ । पर्साको ठोरीमा रहेको एम.ई.आई स्कूलमा विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । उक्त स्कूलमा अध्ययन गरेका बालबालिकाहरुले आफ्नो ज्ञान, सीप, क्षमता र कलाको माध्यमबाट निर्माण गरिएको विज्ञान प्रविधि एवम् रचनात्मक वस्तुहरुको प्रर्दशनी गरेका हुन् । स्कूलको प्राङ्गणमा भएको प्रर्दशनीमा अभिभावकहरु, शिक्षक तथा विदेशी स्वंयमसेवकहरुको समेत सहभागीता रहेको थियो । व्यवहारिक र प्रयोगात्मक विधिमार्फत विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाईको अभ्यास गर्ने उद्देश्यले विज्ञान प्रर्दशनीको आयोजना गरिएको प्रिन्सिपल द्रौपदी लामाले जानकारी दिईन् । पर्साको गौतम नगर ठोरीमा नर्सरीदेखि कक्षा ५ सम्मा पढाइ हुने एम ई आई स्कुलमा ५० भन्दा बढि विद्यार्थी छात्रावृत्तिमा अध्ययन गरेका छन् । विकट र आर्थिक अवस्था कमजोर रहेको त्यस बस्तीका अभिभावकलाई सरल र सहज होस भन्ने उद्देश्यका साथै विद्यार्थीको सार्वङ्गीण विकासका लागि किताबी ज्ञानसंगै प्रयोगात्मक विधिको शिक्षण सिकाईलाई जोड दिएको प्रिन्सिपल लामाले बताईन् । विद्यार्थीहरुले सिकेका ज्ञानहरुलाई विभिन्न वस्तु निर्माण, चित्र लेखन, बोट विरुवा उत्पादन लगायत जीवनमा आवश्यक सामग्रीहरुको समेत प्रर्दशन गरेका थिए ।   हेर्नुस तस्बीहरु  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…