SamwadKhabar logo

               

शिक्षा

एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी

संवाद खबर

संवाद खबर

एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी
फागुन १४, काठमाडौँ । पर्साको ठोरीमा रहेको एम.ई.आई स्कूलमा विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । उक्त स्कूलमा अध्ययन गरेका बालबालिकाहरुले आफ्नो ज्ञान, सीप, क्षमता र कलाको माध्यमबाट निर्माण गरिएको विज्ञान प्रविधि एवम् रचनात्मक वस्तुहरुको प्रर्दशनी गरेका हुन् । स्कूलको प्राङ्गणमा भएको प्रर्दशनीमा अभिभावकहरु, शिक्षक तथा विदेशी स्वंयमसेवकहरुको समेत सहभागीता रहेको थियो । व्यवहारिक र प्रयोगात्मक विधिमार्फत विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाईको अभ्यास गर्ने उद्देश्यले विज्ञान प्रर्दशनीको आयोजना गरिएको प्रिन्सिपल द्रौपदी लामाले जानकारी दिईन् । पर्साको गौतम नगर ठोरीमा नर्सरीदेखि कक्षा ५ सम्मा पढाइ हुने एम ई आई स्कुलमा ५० भन्दा बढि विद्यार्थी छात्रावृत्तिमा अध्ययन गरेका छन् । विकट र आर्थिक अवस्था कमजोर रहेको त्यस बस्तीका अभिभावकलाई सरल र सहज होस भन्ने उद्देश्यका साथै विद्यार्थीको सार्वङ्गीण विकासका लागि किताबी ज्ञानसंगै प्रयोगात्मक विधिको शिक्षण सिकाईलाई जोड दिएको प्रिन्सिपल लामाले बताईन् । विद्यार्थीहरुले सिकेका ज्ञानहरुलाई विभिन्न वस्तु निर्माण, चित्र लेखन, बोट विरुवा उत्पादन लगायत जीवनमा आवश्यक सामग्रीहरुको समेत प्रर्दशन गरेका थिए ।   हेर्नुस तस्बीहरु  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…