SamwadKhabar logo

समाचार

पाँच स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार

संवाद खबर

फागुन १५, काठमाडौं । सरकारले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँचजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न स्वास्थ्य संस्थाबाट छनौट गरी सोमबार सो पुरस्कार प्रदान गरेको हो । दिवसका अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. प्रकाश क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । त्यस्तै, नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा।मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा. पोमावती थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । मन्त्रालदयद्धारा गठित पाँच सदस्यीय समितिले पुरस्कृत हुने स्वास्थ्यकर्मीको छनौट गरेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि