SamwadKhabar logo

               

राजनीति

न्यायको माग गर्दै पिएन क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना

संवाद खबर

संवाद खबर

न्यायको माग गर्दै पिएन क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना
फागुन २५, काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसको लापरबाही बिरूद्व स्वतन्त्र विद्यार्थी समुहका विद्यार्थी नेताहरू रातिसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा धर्नामा बसेका छन् । क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले मनोमानि ढङ्गले आफुहरूले दर्ता गराएको संगठनको नाम विनाकारण परिवर्तन गरेर संघ रसंगठनको दर्ता नामावली लिष्ट सार्वजनिक गरेकोले क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना दिएको स्वतन्त्र विद्यार्थी समुहको सदस्य विप्लवि न्यौपाने शिक्षा संचारलाई बताएकि छिन् । उनका अनुसार आफुहरूले संगठनको नामावली पुनः स्वतन्त्र विद्यार्थी समुह नै राखेर प्रकाशन गर्नका लागि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई माग गर्दा पनि अन्नसुना गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमै धर्ना दिएको जानकारी दिइन। यस समस्याको समाधान गर्नका लागि पटक पटक बैठक बस्दा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका नेताहरू सोही नाम राख्न तयार भएकोले २६ गते बिहान ८ बजे सम्म प्रशासन र निर्वाचन अधिकृत र सर्वदलीय संगठनले सहमति जुटाएर स्वतन्त्र विद्यार्थी समुह नै राख्ने चर्चा चलिरहेको पनि उनले बताइन् । यदि त्यसो नभएको खण्डमा अदालत जाने पनि तयारी भइरहेको जानकारी दिएकी छिन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…