SamwadKhabar logo

               

वाग्मती प्रदेश

बागमतिमा मन्त्रिपरिषद् विस्तारः आर्थिक मामिलामा बहादुरसिंह लामा, खानेपानीमा तीर्थ लामा

संवाद खबर

संवाद खबर

बागमतिमा मन्त्रिपरिषद् विस्तारः आर्थिक मामिलामा बहादुरसिंह लामा, खानेपानीमा तीर्थ लामा
चैत २७, काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री जम्कट्टेलले बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्त गर्नु भएको हो । बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका गत निर्वाचनमा बहादुरसिंह लामा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘क’ बाट निर्वाचित हुनुभएको थियो भने तीर्थ लामा काभ्रे क्षेत्र नं १ प्रदेश ‘ख’ बाट निर्वाचित हुनु भएको थियो। बागमती प्रदेश सरकारमा रा प्र पा पार्टीका मन्त्रीहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि गत चैत्र १० गते मुख्यमन्त्री शालिकराम जमकटेलले बागमती प्रदेश सभाबाट बिश्वासको मत लिनुभएको थियो । मुख्यमन्त्री जमकटेलले बिश्वासको मत लिने क्रममा ने क पा एमालेका मन्त्रीहरुले पनि राजीनामा गरेका थिए। आज थप भएका दुई मन्त्रीसहित हाल ६ जना मन्त्रिपरिषदका सदस्य छन् भने पाँच जना रिक्त रहेका छन्। आज नियुक्त भएका मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराउनु भएको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…