SamwadKhabar logo

धर्म संस्कृति

पितृको सम्झनामा पशुपतिमा छरियो शतबिज

प्रमिला भुजेल

प्रमिला भुजेल

पितृको सम्झनामा पशुपतिमा छरियो शतबिज
२५ मंसिर, काठमाडौं । दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्। बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो। पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन्। शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन चलेको छ । शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।  

ताजा

सबै

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल…

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्था…

चाबहिलमा काठ गोदाममा आगलागी

२५ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भए…

सिंहदरबारभित्र कर्मचारीद्वारा विरोध प्रदर्शन

२५ कार्तिक, काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समा…

लोकप्रिय

सबै

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…

नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो

२१ कार्तिक, काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम …

यो पनि

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्था…

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

२३ कार्तिक, काठमाडौं । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी …