SamwadKhabar logo

               

धर्म संस्कृति

३३७ समाचार


भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाबाट, धेरै मानिसको परिश्रम, प्रकृतिको अनुकम्पा र ईश्वरको कृपाबाट प्राप्त भएको सुफल हो ।यसको रक्षा गर्नाले हामीले आफ्नो रक्षा गरिरहेका हुनेछौं । परमात्माले हामीलाई यो मानव शरीर...


आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष...


धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष माघ महिनाको पहिलो आइतवारदेखि सुरू हुने मकर मेला मधेश प्रदेशको प्रख्यात मेला हो । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा...


माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। आज बिहान माधवनारायणका व्रतालुहरूले परदेशयात्रा अन्तर्गत बिहान पशुपतिमा बागमती नदीमा स्नान गरी नित्य पूजा गरेका हुन्। हरेक वर्ष मानवधारायण मेलाअन्तर्गत साँखुमा व्रत बसेकाहरुले पशुपतिसहितका तिर्थहरुको विशेष...


भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको २१ स्थानमा प्रदर्शन हुने जात्रा सूर्यमढीबाट सुरु गर्ने परम्परा छ । सूर्यमढीमा जात्रा गर्नुअघि...


पाथीभराबाट पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

२२ पौष, काठमाडौं ।ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनाभित्रमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको...


श्रीस्वास्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू वर्षेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी...


अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

१६ पौष, काठमाडौं । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समुन्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक...


सांस्कृतिक विविधता नेपालको गौरव हो: प्रधानमन्त्री कार्की

१५ पौष, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताउनु भएको छ । मङ्गलबार तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको छ । सांस्कृतिक विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठूलो...


आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

१५ पौष, काठमाडौं । गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । तमु ल्होसार यो गुरुङ जातिको पात्रो अनुसार नव वर्ष आरम्भ हुने दिन हो ।ल्हो...


पशुपतिनाथमा धनुर्मास पूजा

११ पौष, काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीवार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने...


कुन दिशामा सुत्नुपर्छ ?

सही दिशामा सुत्नु पनि सनातन धर्मको परम्परा रहेको छ । पश्चिम् र उत्तर दिशामा शिर राखेर सुत्नुहुँदैन । जुन परम्परा हाम्रा पितापुर्खाले अनुशरण गर्दै आउनुभएको छ, हामीलाई पनिओछ्यान बनाउँदासिरानी जहिल्यै पूर्व वा दक्षिणतर्फ नै बनाउनुपर्छ भन्दै आउनुभएको छ । हाम्रा...


१७८ तोला सुन र ५ हजार २९८ तोला चाँदी बिक्री गर्दै पाथीभरा क्षेत्र विकास समिति

९ पौष, काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । बुधवार समितिले जारी गरेको बोलपत्र सूचनाअनुसार सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम...


जुम्लामा ठूली भैली सुरु

७ पौष, काठमाडौं । कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । लोप हुँदै गएको परम्परालाई निरन्तरता दिन जुम्लामा यस वर्ष ठूली भैली खेल्न सुरु गरिएको हो । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै...


परम्परा र संस्कृति बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की

६ पौष, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ । आज तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा...


भुवा पर्वका अवसरमा सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

३ पौष, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको...


लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

२३ मंसिर, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै भारतनेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण मंगलवार लुम्बिनीमा सम्पन्न भएको छ । बौद्ध धर्ममा केन्द्रित यस महोत्सवमार्फत दुवै देशका सांस्कृतिक धरोहर, परम्परा र साझा ऐतिहासिक...


धान्य पूर्णिमा ः अन्नको उत्सव र सांस्कृतिक संगम

१८ मंसिर, काठमाडौं । नेपाली संस्कृतिमा हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा एक महत्वपूर्णपर्व हो । यो पर्व कृषिमा आधारित हाम्रो जीवनशैली, प्रकृतिको सम्मान र सामाजिक सौहार्दताको अनुपम उदाहरण हो । नयाँ धान भित्र्याएको खुसियालीमा मनाइने यो...


लुम्बिनीमा तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

१६ मंसिर, काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्रो विश्व शान्ति कार्यक्रम हुने भएको छ । कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको तेस्रो संस्मरणको विश्व शान्ति कार्यक्रम...


आज मोक्षदा एकादशी एवं  गीता जयन्ती

१५ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल एकादशीको पावन दिन मोक्षदा एकादशीसँगै विश्वभरि गीता जयन्ती श्रद्धा, भक्ति र उत्साहपूर्वक मनाइन्छ । महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा कर्तव्यबाट विचलित भएका अर्जुनलाई भगवान् श्रीकृष्णले आजकै दिन गीताको दिव्य उपदेश दिनुभएको थियो । भगवद्गीता हिन्दू...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…