SamwadKhabar logo

               

विचार

२३ समाचार


भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाबाट, धेरै मानिसको परिश्रम, प्रकृतिको अनुकम्पा र ईश्वरको कृपाबाट प्राप्त भएको सुफल हो ।यसको रक्षा गर्नाले हामीले आफ्नो रक्षा गरिरहेका हुनेछौं । परमात्माले हामीलाई यो मानव शरीर...


राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए। उनले नेपाललाई सबै जातको साझा फूलबारी को रूपमा व्याख्या गरेर सामाजिक सद्भावको जग बसालेका थिए। यो मुलुक कुनै अंशबण्डामा आएको भूमि नभई, अनगिन्ती वीरहरूको रगत र पसिनाले सिञ्चित...


जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

✍उर्मीला घिमिरे (इटहरी, सुनसरी उत्तरमा उन्नत अन्नपूर्णा र माछापुच्छे हिमशंखला बीचमा सुन्दर हरियालीले शोभयमान होचा-अग्ला डाँडा, दक्षिणतिर कलकल निनाद गर्दै प्रवाहित श्वेत अतराशीले समुद्ध सेती गण्डकी एवं बेगनास, खाष्टे, मैदी, दीपांग, मुद्दे, रूपा लगायतका तालहरूले सजिएको मनमोहक इश्यले भरिभराउ कास्कीको...


तिहार–एकात्मताको प्रतीक पर्व

✍🏻विजयप्रसाद मिश्र तिहार, नेपाली समाजको प्रमुख पर्व, सांस्कृतिक रङ्गहरूको बेजोड उत्सव हो, जहाँ प्रकृति, पशुपक्षी, मानव र दिव्य शक्तिहरू एकसाथ सम्मानित हुन्छन् । यो पर्व केवल धार्मिक वा सांस्कृतिक मात्र होइन, एकात्मताको जीवन्त प्रतीक हो । एकात्म मानवदर्शनले सम्पूर्ण जीवनलाई...


श्राद्धको महŒव

पं. रामकृष्ण न्यौपाने वेदमा कर्मकाण्ड, उपासनाकाण्ड र ज्ञानकाण्ड यी तीनैको उल्लेख पाइन्छ, तर यी मध्ये कर्मकाण्डलाई प्रमुख स्थान दिइएको छ । कर्मकाण्डअन्तर्गत पितृयज्ञ को उल्लेख पाइन्छ । यही पितृयज्ञलाई श्राद्ध भनिन्छ, अर्थात् पितृयज्ञ श्रद्धा शब्दको वाच्यार्थ हो । पितृयज्ञको अर्थ...


समता, समानता र समरसता बीचको सम्बन्ध

२३ साउन, काठमाडौं । ✍️ डा.रामकृष्ण तिमल्सेना समाजमा व्यक्तिहरू विविध पृष्ठभूमि, क्षमताहरू, आवश्यकताहरू र अवसरहरू सहित जन्मन्छन् । यस्तो विविधतायुक्त समाजमा न्याय र समावेशीताको सुनिश्चितताका लागि तीनवटा प्रमुख अवधारणाहरू- समानता (equality), समता (equity), र समरसता (samarasata)ले महत्वपूर्ण भूमिका खेल्दछ ।...


रुद्रीको सार र श्रावण महिनामा यसको महत्त्व

✍️ रामकृष्ण तिमल्सेना परिचय रुद्री वा श्री रुद्राभिषेकम् हिन्दू धर्मको अत्यन्त पवित्र र गूढ वैदिक कर्म हो। विशेषतः श्रावण महिनामा शिव भक्तहरूले श्रद्धा र भक्ति सहित यो अनुष्ठान गर्छन्। यो कर्म वेदका श्री रुद्र अध्यायहरू अर्थात् यजुर्वेद अन्तर्गतको श्रीरुद्रम् र...


नेपालमा कुमारी परम्परा र विश्व सन्दर्भ

✍️ रामकृष्ण तिमल्सेना नेपाल विश्वकै एकमात्र यस्तो राष्ट्र हो जहाँ कुमारी अर्थात् सजीव, शुद्ध, कुँवारी बालिकालाई देवीको रूपमा पूजा गरिन्छ । आधुनिक लोकतन्त्र, प्रजातन्त्र, संघीयता, डिजिटल संरचना र संविधानको युगमा समेत जीवित देवत्वको यो परम्परा जीवित छ । जुन केवल...


कस्ता मानिसलाई सज्जन भनिन्छ?

यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः। चित्ते वाचि क्रियायां च साधुनामेकरूपता: ।। यथा चित्तं तथा वाचो (जुन कुरा मनमा छ, त्यही वाणीले प्रकट हुनुपर्छ):यसको अर्थ हो कि एक असल व्यक्तिको मनमा कुनै कपट, द्वेष वा दुर्भावना हुँदैन। उसको विचारहरू...


किन महत्त्वपूर्ण छ योग ?

✍🏻योगाचार्य विवेक अग्रोही योगको उपयोगिता सार्वकालिक, सार्वभौमिक एवं सार्वजनीन छ । मानव जीवनका समस्त पक्षलाई यसले स्पर्श गरेको छ । योग साधक बनेर हामीले आफू स्वयंलाई रूपान्तरित गर्न सक्छौँ । योगले शुद्ध, बुद्ध र मुक्त बनाई हामीलाई देवमानव तथा महामानव...


जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी पनि भनिन्छ । यो हिन्दूहरूको एउटा महत्त्वपूर्ण पर्व हो । सीता त्याग र पतिव्रताकी प्रतिमूर्ति हुन् ।पतिव्रता पत्नीका रूपमा उनले...


वेदहरूमा राष्ट्रभक्ति

✍आचार्य विष्णुप्रसाद पोखरेल वेदहरू वैदिक (हिन्दू) धर्मको आदि स्रोत धर्म ग्रन्थ हुन् । यसबारे हिन्दूहरूको अटल विश्वास छ कि करुणामय भगवानले नै सृष्टिको आदिमा मानवजातिको कल्याणका लागि अर्थात् मानवमात्रको लौकिक र पारलौकिक चरम सुखका लागि वेदहरूको प्रकाश गर्नुभएको थियो ।...


बालाचर्तुदशीको धार्मिक, सांस्कृतिक महत्व

बालाचर्तुदशी नेपालीहरूको जनजीवनमा आधारित महत्वपूर्ण मौलिकता बोकेको पर्व हो । यो प्रत्येक वर्षको मार्ग कृष्ण चतुर्दशीको दिन मनाइन्छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालय मन्दिरहरूमा रातभरि जाग्राम बसी...


राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, आफू स्वयं नैतिक र चरित्रवान भइ समाजमा आदर्श स्थापित गर्नुपर्छ भन्ने मान्यताको अलख जगाउने किराँत धर्मका महान् गुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्दको...


तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन्...


कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुराण आदिमा बृहत व्याख्या गरिएको पाइन्छ ।कुश हिन्दू सनातनमा जन्मदेखि मृत्युसम्म अपरिहार्य मानिन्छ । वैज्ञानिक हिसाबले हेर्दा कुशलाई अनिष्ट निवारक पनि मानिन्छ । कुशको फेदमा ब्रह्मा, माझमा विष्णु...


बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको सरोकारवालाहरुले कडा निन्दा र भत्सर्ना गरेका छन् । हिजो (साउन २४)काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या...


ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूले प्राचीन इतिहासको राजनीतिक, सांस्कृतिक र वैज्ञानिक आयामहरू बुझ्न सक्दैनन् । हजारौं वर्षअघि सरस्वती नदीको किनारमा ऋषिमुनीहरूले संसारका सबै जातिजनजातिहरू अमृतपुञ्ज भएको घोषणा गरेका थिए । उनीहरूले...


वसुधैव कुटुम्बकम्

प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय र ज्येष्ठ पुत्र हुँदाहुँदै...


पर्यावरण संरक्षणमा वटसावित्री पर्वको भूमिका

सति सावित्रीको व्रतबाट खुशी भएका यमराजले उनको पतिको ज्यान फिर्ता गरिएको पौराणिक मान्यता अनुरूप विवाहित महिलाहरूले दाम्पत्य जीवनको सफलताको कामना गर्दै ज्येष्ठ कृष्णपक्षको आमावस्या तिथिमा व्रत बसेर मनाइने वटसावित्री व्रतको आफ्नै विशेष महत्त्व रहेको छ । मैथिली संस्कृतिमा यो पर्वलाई...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…