SamwadKhabar logo

समाचार

एसवाई प्यानलद्वारा हिमालय वृद्धाश्रम केन्द्रलाई सहयोग

संवाद खबर

संवाद खबर

एसवाई प्यानलद्वारा हिमालय वृद्धाश्रम केन्द्रलाई  सहयोग
वैशाख १९, काठमाडौँ । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ। काठमाडौंको गोंगबुमा रहेको उक्त वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरु छन्। एसवाई प्यानल र एसवाई बजारका पदाधिकारीहरु गोंगबुमा पुगेर खाद्य सामग्री र नगद हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गर्दै एसवाई प्यानल र एसवाई बजारले १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए। यस संस्थाले वितरण गरेको खाद्य सामग्री र नगदबाट कम्तिमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताइन्। ‘एसवाई प्यानल र एसवाई बजारबाट जुन मूल्यको सामग्री र नगद पायौँ, यति धेरै हामीले आजसम्म कोही कसैबाट पाएका थिएनौँ’ पन्तल भनिन। एसवाई प्यानल र एसवाई बजार स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको एक सामाजिक संस्था हो। यस संस्थाले प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विभिन्न सकारात्मक परिवर्तन ल्याउन अझै प्रभावकारी कार्यक्रम गर्ने निर्देशक साहले बताए।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि