SamwadKhabar logo

               

संघीय खबर

यौन दुर्व्यवहार आरोप सत्यता भएपछि एसएसपी पाल निलम्बनमा

संवाद खबर

संवाद खबर

यौन दुर्व्यवहार आरोप सत्यता भएपछि एसएसपी पाल निलम्बनमा
असार १, काठमाडौं । महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनको निलम्बनका लागि बिहीबार गृह मन्त्रालयमा पत्राचार गरेको हो । शुक्रबार गृहले निलम्बन गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा प्रमुखका रुपमा कार्यरत रहँदा उनले गत १९ जेठमा महिला हवल्दारलाई आफ्नो निवासमा बोलाएर दुव्र्यवहार गरेका थिए । महिला हवल्दारको उजुरीको आधारमा छानबिन गर्दा आरोपमा सत्यता देखिएको हो । उनलाई सोही दिन नै जिम्मेवारीबाट हटाइएको थियो । बिदामा जान लागेकी हवल्दारलाई बोलाएर गुड फ्राइडे मनाउँदै भन्दै आफुसँगै बस्न भनेका थिए । अन्य महिला प्रहरीले पनि उनीविरुद्ध गुनासो गरेका छन्। एसएसपी पाल यसअघि पनि यस्ता गतिविधिमा कारबाहीमा पर्दै आएका अधिकृत हुन् । गुप्तचरबाट पावरका भरमा प्रहरीमा स्थानान्तरण भएका पाल सधैं विवादमा पर्दै आएका छन् । महिला हवल्दारको उजुरीको आधारमा छानबिन गर्दा आरोपमा सत्यता देखिएको हो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…