SamwadKhabar logo

समाचार

धादिङका वडा अध्यक्ष काठमाडौंको जुवाघरमा समातिए

संवाद खबर

संवाद खबर

धादिङका वडा अध्यक्ष काठमाडौंको जुवाघरमा समातिए
साउन १५, काठमाडौं । नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा अध्यक्ष समेत छन् । उनीहरुबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ । आइतबार राती प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुले टोखा नगरपालिका वडा नम्बर ९ स्थित सेती गंगा गेष्ट हाउसको पाँचौ तलामा छापा हानी जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने १२ मध्ये एक वडा अध्यक्ष समेत छन् । धादिङको निलकण्ठ नगरपालिका–५ का वडाअध्यक्ष राम श्रेष्ठसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । गेष्ट हाउस सञ्चालक बैतडीका राजेन्द्र प्रसाद जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनैले त्यहाँ जुवा खेलाएका हुन् । त्यस्तै, बैतडीकै सूर्य भट्ट, कालो सिंह धामी, राजेन्द्र बहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धिरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल पक्राउ परेका छन् । पक्राउ परेकालाई जुवा सम्बन्धि कसुरमा सात दिनको म्याद थप भएको छ ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि