SamwadKhabar logo

समाचार

टेकु परिसर तनावग्रस्त, ४ राउण्ड अश्रुग्याँस प्रहार

संवाद खबर

साउन १७, काठमाडौँ । जिल्ला प्रहरी परिसर टेकुमा तामाङ र मगर समुदायको तर्फबाट घेराउ गर्न पुगेका प्रर्दशनकारीहरूलाई नियन्त्रण लिने क्रममा झडप भएको छ । आन्दोलनलाई नियन्त्रणमा ल्याउन प्रहरीले ४ राउण्ड अश्रुग्याँस प्रहर गरेको छ । उक्त झडपमा ४ प्रर्दशनकारी गिरफ्तारी भएको छ भने १ प्रहरी घाइते भएको छ । झडपमा परेर दर्जनौ प्रर्दशनकारीहरू घाईते भएका छन् । स्तिथि तनावग्रस्त हुँदै जाँदा थप प्रहरी परिचालन गरेको छ । केही समय अगाडी एक टेलिभिजनमार्फत अन्तरवार्तामा तामाङ र मगर समुदायमाथी गलत अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे (शीतल) लाई प्रक्राउ नगरेको भन्दै विरोध प्रर्दशन भएको हो । नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, मंगोल नेसनल अर्गनाइजेशन लगायत संघसंस्थाहरूको अह्वानमा भएको सो घेराउ कार्यक्रममा सांस्कृतिक पहिचानमाथी अपमान गरेको भन्दै नारा लगाएका थिए । जातिय भेदभाव तथा द्वन्द सिर्जना हुने काम गरेको भन्दै पाण्डेलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन प्रर्दशनकारीको माग छ । तामाङ र मगर समुदायको संस्कार र संस्कृतिमाथी भ्रम पैदा गराउन खोजिएको भन्दै ध्यानाकर्षणसहित जिल्ला अदालत काठमाडौँमा उजुरी दर्ता गरेका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रहरीले पाण्डेलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रहरी परिसर टेकु घेराउ गर्न पुगेका थिए । भिडियोमा https://www.youtube.com/watch?v=8mv5Vzd11bg      

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि