SamwadKhabar logo

धर्म संस्कृति

पाटिटारस्थित रुद्रेश्वर मन्दिरमा कृष्णझुला कार्यक्रम सम्पन्न

प्रमिला भुजेल

१० भाद्र, काठमाडौ। बौद्ध पाटिटारस्थित रुद्रेश्वर मन्दिरमा कृष्णझुला कार्यक्रम सम्पन्न भएको छ । कृष्णझुला कार्यक्रम विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, कामपा वडा नं ६ वडा समिति र श्री सक्षम महिला समूह कामपा–६ बागमती नगरदले आयोजना गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सन्तोस चालिसे, कामपा वडा नं ६ का वडा अध्यक्ष भुवन लामा लगायतले शुभकामना दिनु भएको थियो । आयोजकका अनुसार महिलालाई एकताबद्ध गराउँदै सामाजिक, सांस्कतिक जागरणका बढाउने उदेश्यले कार्यक्रम आयोजना गरेको र कार्यक्रममा उल्लेख्य संख्यामा महिलाको सहभागिता रहेको जानकारी दिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …