SamwadKhabar logo

धर्म संस्कृति

गोवंशको संरक्षण र सनातन धर्मसंस्कृतिको रक्षार्थ काठमाडौंमा प्रदर्शन

प्रमिला भुजेल

प्रमिला भुजेल

गोवंशको संरक्षण र सनातन धर्मसंस्कृतिको रक्षार्थ काठमाडौंमा प्रदर्शन
२४ भाद्र, काठमाडौं । गोवंशको संरक्षण एवम् सनातन धर्मसंस्कृतिको रक्षार्थ शनिबार काठमाडौंको माईतिघरमा हिन्दुधर्मावलम्बी लगायत आम जनमानसले प्रदर्शन गरेका छन् । आज माईतघरबाट शुरु भएको प्रदर्शन नयाँबानेश्वर एभरेष्ट होटल अगाडि कोणसभामा परिणत भएको थियो । वैदिक सनातन धार्मिक महासंघ, विश्व हिन्दू परिषद नेपाल, ईस्कोन, वैष्णव युवा परिषद्, जय महांकाल युवा समुह लगायतका विभिन्न वैदिक धर्म र ओमकार धर्म परिवारका धार्मिक संघसंस्थाको आयोजनामा प्रदर्शन भएको थियो । प्रदर्शन पछिको कोण सभालाई विश्व हिन्दु परिषद् नेपालका महासचिव जितेन्द्र सिंह लगायत विभिन्न धार्मिक अभियन्ताहरुले सम्बोधन गर्नु भएको थियो । प्रदर्शनमा सहभागिहरुले वैदिक धर्म संस्कृतिको रक्षा, गोवंशको हत्यामा संलग्नलाई कारवाहिको माग गर्दै नारा लगाएका थिए । धरानमा गाई काटेर खाएको घटनाको विरोध गर्दै गोवंश रक्षार्थ देशभर विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …