SamwadKhabar logo

समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई निःशुल्क प्रवेश र स्वागत

प्रमिला भुजेल

१० असोज, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले ४४ औं विश्व पर्यटन दिवस–२०२३ को अवसरमा विश्व सम्पदा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका दश पर्यटकहरूलाई निःशुल्क प्रवेश गराउँदै खादा लगाएर स्वागत  गरेको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व पर्यटन दिवसको अवसरमा बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका दश पर्यटकहरूलाई खादा लगाइदिएका थिए । कार्यक्रममा उपस्थित समिति सदस्यहरूले समेत ‘अतिथि देवो भवः । ‘Guest is like God’ भन्ने मूल नाराका साथ  बौद्धनाथ महाचैत्य अवलोकन गर्न आएका अन्य पर्यटकहरूलाई भने खादा लगाएर सम्मानस्वरुप स्वागत गरेका थिए । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्यहरू रग्वा शेर्पा, पशुपतिनाथ (श्याम) खतिवडा, सैलेश श्रेष्ठ,सुरज रुम्बा लगायतको उपस्थित रहेको थियो ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि