SamwadKhabar logo

               

विविध

जोरपाटीमा गोकर्णेश्वर ५ द्वारा आयोजित मासिक रक्तदान कार्यक्रम सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

जोरपाटीमा गोकर्णेश्वर ५ द्वारा आयोजित मासिक रक्तदान कार्यक्रम सम्पन्न
८ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले शुक्रवार जोरपाटीमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडाले हरेक महिना आयोजना गर्दै आएको मासिक रक्तदानबाट २६ पिन्ट रगत संकलन भएको छ । गोकर्णेश्वर नगरबासीलाई निःशुल्क ब्लड उपलब्ध गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका वडा नं। ५ कार्यालय जोरपाटी र सहयोगी संस्थाको संयुक्त आयोजनामा ९प्रत्येक महिनाको ७ गते० वडा कार्यालय प्राङ्गण जोरपाटी चोकमा आयोजनामा रक्तदान कार्यक्रम हुँदै आएको छ । यस पटक रक्तदानका लागि सहयोगी संस्था विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज रहेको छ भनें प्राविधिक सहयोग नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौंले गर्दै आएको छ । नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीको विशेष अग्रसरतामा वडा नं। ५ मा मासिक रक्तदान कार्यक्रम शुरू भएको थियो । आज रक्तदाताहरूलाई नगर प्रवक्ता सुवेदी तथा वडा सदस्य लक्ष्मी पुडासैनीले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

२२ कार्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरे…

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

२१ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका ल…

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…