SamwadKhabar logo

समाचार

नेपाली सेनाका डाक्टरहरू नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा सम्मानित

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपाली सेनाका डाक्टरहरू नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा सम्मानित
१५ पुष, काठमाडौं । नेपाली सेनाका डाक्टरहरू सम्मानीत भएका छन् । सेनाको विभिन्न अस्पतालमा सेवा गर्दै आएका ५ जना डाक्टरहरू सम्मानित भएका हुन् । आम्ड फोर्स मेडिकल कलेज पुणे विश्वविद्यालय महाराष्ट्र भारतबाट चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरुलाई नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप) ले शुक्रवार काठमाडौंमा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । सम्मानित हुनेहरुमा महासेनानी प्रा.डा. विनोद कार्की, महासेनानी डा. सुनिता पन्त, डा. रोजी वैद्य, सुजित पन्त, डा. सभाना राज्यलक्ष्मी राणा रहेका छन् । कार्यक्रममा ब्रिगेडियर जनरल डा. मुकुन्द सिंह श्रेष्ठ, मेडिकल काउन्सिल नेपालका अध्यक्ष चोपलाल भूषाल, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्की, भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, राजनीतिक विभागका प्रथम सचिव नवीन कुमार, पूर्व डायरेक्टर जनरल अफ मेडिकल सर्भिसेज मेजर जनरल रिटायर्ड डा. अरुण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । प्रतिभा सम्मान कार्यक्रमको प्रस्तावना मन्तव्य नेनापका निर्देशक डा. दीपककुमार अधिकारीले राख्नु भएको थियो । यसैगरी, स्वागत मन्तव्य कार्यकारी निर्देशक डा. केशवराज पन्थी र धन्यवाद ज्ञापन डा. दिपेश के.सी.ले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन डा. प्रेमराज न्यौपानेले गर्नु भएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि