SamwadKhabar logo

समाचार

नेपाल मेडिकल कलेजमा पार्किंग निःशुल्क गर्न मेयर दिपक रिसालको निर्देशन

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपाल मेडिकल कलेजमा पार्किंग निःशुल्क गर्न मेयर दिपक रिसालको निर्देशन
पुष २२, काठमाडौं । नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले  निर्देशन पत्र पठाएका छन् । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाउनका लागि सो पत्र पठाइएको हो । नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन पार्किङ्ग गर्दा पार्किङ्ग शुल्क लिइएकोमा गोकर्णेश्वर नगरवासी एवं आम सेवाग्राहीहरुले व्यापक गुनासो व्यक्त गरेको हुनाले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाई अस्पतालको सेवा सुलभ गर्न तत्काल निःशुल्क पार्किङ्गको व्यवस्था मिलाइदिन पत्रमा अनुरोध गरिएको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रो.डा. जैनुद्दिन अन्सारीले पार्किङ्ग निःशुल्क गर्ने सम्बन्धमा कलेज सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि