SamwadKhabar logo

समाचार

१०औं तारेभिर पर्यटन महोत्सव माघ १ गते, तयारी हुँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

१०औं तारेभिर पर्यटन महोत्सव माघ १ गते, तयारी हुँदै
पुष २३, काठमाडौं । १० औं तारेभिर पर्यटन महोत्सव माघ १ गते हुने भएको छ । यो वर्ष १०औं तारेभिर पर्यटन महोत्सव हुँदैछ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा पर्ने आकर्षक पर्यटकीय स्थल तारेभिर क्षेत्र उपत्यकामा पदयात्राका लागि कहलिएको क्षेत्र हो । तारेभिर क्षेत्रको संस्कृति, प्रकृति र स्थानीय उत्पादनहरुको सम्वर्धन र प्रवर्धनका लागि २०७१ साल बाट पर्यटन महोत्सव शुरु भएको हो । तारेभिर महोत्सवले स्थानीय क्षेत्रको पर्यटकीय संभावनाको प्रवद्धर्न गर्नुका साथै स्थानीय उत्पादनहरुको समेत प्रवद्धर्नका लागि सहयोग पुग्दै आएको छ । गोकर्णेश्वर नगरपालिकाको प्राकृतिक तथा सांस्कृतिक पर्यटन प्रवद्धर्न गर्ने उदेश्य अनुसार वडा कार्यालय, नगरपालिका र जनप्रतिनिधहरुको पहल र अगुवाईमा तारेभिर पर्यटन महोत्सव भव्य रुपमा सञ्चालन हुँदै आएको छ । १० औँ तारेभिर पर्यटन महोत्सवको नारा “आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन र संस्कृति विविधताले भरिपूर्ण तारेभिरको प्रकृति” रहेको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि