SamwadKhabar logo

समाचार

जयराम पुडासैनी वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी सदस्यमा मनोनित

प्रमिला भुजेल

प्रमिला भुजेल

जयराम पुडासैनी वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी सदस्यमा मनोनित
पुष २३, काठमाडौं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको सदस्य पदमा जयराम पुडासैनी मनोनयन भएका छन् । नेपाल सरकार मन्त्रिस्तरको निर्णयानुसार ३ बर्षको लागि पुडासैनी मनोनयन भएका हुन् । आइतवार शहरी विकास मन्त्री सीता गुरुङबाट पुडासैनीले मनोनयन पत्र ग्रहण गरेको बौद्ध खबरलाई बताए । काठमाडौं महानगरपालिका वडा नं. ६ पाटिटार निवासी पुडासैनी पूर्व वडा सदस्य समेत हुन् । मनोनयन पत्रमा भनिएको छ- “तपाईलाई नेपाल सरकार मन्त्रिस्तरको मिति २०८० पुष २० को निर्णयानुसार बढीमा ३ बर्षको लागि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति आदेश २०७३ को दफा ८ को उपदफा १ को खण्ड (छ) बमोजिम अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको सदस्य पदमा मनोनयन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।” अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरी फाँटमा रहेको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि