SamwadKhabar logo

समाचार

सहयोगी योग केन्द्रको वार्षिक उत्सव मनाइयो

प्रमिला भुजेल

प्रमिला भुजेल

सहयोगी योग केन्द्रको वार्षिक उत्सव मनाइयो
पुष २५, काठमाडौं । मंगलबार गोनपा ४ स्थित सहयोगी योग केन्द्रको वार्षिक उत्सव मनाइएको छ । गोकर्णेश्वर नगर योग समिति अन्तर्गत सहयोगी योग केन्द्र छैठौं बर्षमा प्रवेशगरेको हो । वार्षिक उत्सव कार्यक्रममा नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता, उप मेयर सान्नानी लामाको विशेष आतिथ्यता तथा वडा अध्यक्ष जयराम महत, पुर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ तथा वडा सदस्य गौरी श्रेष्ठको आतिथ्यता रहेको थियो । वार्षिकोत्सव कार्यक्रममा पहिलो योग सत्रको कक्षा समेत लिनु भएका गोकर्णेश्वर नगर योग समितिका अध्यक्ष आदरणीय गुरु प्रमेश अधिकारीले पुजा छुटोस् भुजा छुटोस् तर योग कहिल्यै नछुटोस् भन्नु भयो । कार्यक्रममा योग साधक साधिकाहरुको उपस्थिती रहेको थियो । योग गुरु अधिकारीका अनुसार गोकर्णेश्वर नगरपालिकामा २८ वटा योग केन्द्रहरु संचालनमा रहेका छन् ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि