SamwadKhabar logo

समाचार

लैङ्गिक हिंसा विरुद्धको कविता वाचन सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

लैङ्गिक हिंसा विरुद्धको कविता वाचन सम्पन्न
पुष २६, काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय लैङ्गिक हिंशा विरुद्धको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुधवार अखिल नेपाल महिला संघ गोकर्णेश्वर नगर कमिटिको आयोजनामा गोनपा ८ बेशिगाउँस्थित भेनश नेशनल कलेजमा कविता वाचन कार्यक्रम भएको थियो । कविता वाचनमा राधिका सापकोटा प्रथम हुनुभएको छ । यसैगरी सलिना पराजुली द्वितीय र निशा मगर तृतीय हुनुभयो । लैङ्गिक हिंशा विरुद्धको १६ दिने अभियान सम्वन्धि नगरस्तरीय कविता वाचन कार्यक्रममा नेकपा एमाले कला साहित्य संस्कृति तथा खेलकुद विभाग प्रमुख रन्जु पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भनें प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, पूर्व माननीय कृष्ण बहादुर राई, संविधानसभा सदस्य रामेश्वर फुयाल विशेष आतिथ्यतामा भएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि