SamwadKhabar logo

               

धर्म संस्कृति

फागुन ३ गतेदेखि सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

फागुन ३ गतेदेखि सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने
माघ ९, काठमाडौं । फागुन ३ गतेदेखि ९ गतेसम्म सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल स्थित पौराणिक महत्वको बराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह हुने भएको हो । सोमवार सप्ताहको बारेमा जानकार दिन आयोजना गरिएको कार्यक्रम नगर प्रमुख दिपक रिसाललको प्रमुख आतिथ्यता तथा उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयालको विशेष आतिथ्तामा भएको थियो । कार्यक्रममा पूर्व वडा सदस्य राम मानन्धर, वर्तमान वडा सदस्य केशव प्रसाद सिंखडा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । बराहकर्णेश्वर मन्दिरको विकास तथा प्रचार–प्रसार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको मूल समारोह समितिले जानकारी दिएको छ । केही वर्ष यता नगरपालिकाको सहयोगमा बराहकर्णेश्वर मन्दिर क्षेत्रको विकास द्रुत रुपमा भईरहेको देख्न सकिन्छ । पुरानो मन्दिर क्षेत्रमा अहिले नयाँ शिव मन्दिर बनेको छ भनें मन्दिर परिसरमा विभिन्न देवि देवताका मूर्तिहरु स्थापना गरिएको छ । यसैगरी धार्मिक सांस्कृतिक कर्मका लागि विभिन्न भौतिक संरचना समेत निर्माण भएको छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …