SamwadKhabar logo

               

धर्म संस्कृति

माघ २७ गते बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम हुदै

प्रमिला भुजेल

प्रमिला भुजेल

माघ २७ गते बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम हुदै
माघ २४, काठमाडौं । बौद्ध धर्मावलम्बीहरूको महान सांस्कृतिक पर्व सोनाम ल्होछार मञ्जुश्री सम्वत् २८६० को अवसरमा बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम–२०८० हुने भएको छ । माघ २७ गते शनिवार श्री बौद्ध तामाङ कल्याण गुठीको भवन बौद्धमा साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रममा चर्चित कलाकार तथा स्थानीय ब्याण्डहरुको साथमा बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा नृत्य निर्देशक डि.बि. मगरको निर्देशनमा नृत्य प्रस्तुति हुनेछ । यसैगरी, गायक तथा संगीतकार विशाल योञ्जन, गायक शेरब रुम्बा, गायक प्रबिन्स मोक्तान, गायक बिक्रम मोक्तान, जादुगर दोर्जे ग्लान, गायक रणबहादुर डिम्डुङ, गायक मंगलजीत तामाङ लगायत स्थानीय ब्याण्डहरुको बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ । सोनाम ल्होछारको अवसरमा २७ गते बिहान पूजा पाठ तथा प्रभातफेरी समेत हुने र साँस्कृतिक कार्यक्रम दिउसो १२ः३० बजेबाट हुनेछ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …