SamwadKhabar logo

               

धर्म संस्कृति

सामूहिक विवाह फाल्गुन १९ गते पशुपतिमा हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

सामूहिक विवाह फाल्गुन १९ गते पशुपतिमा हुने
फागुन १, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले फाल्गुन १९ गते सामूहिक विवाह आयोजना गरेको छ । सामुहिक विवाह पशुपतिनाथ मन्दिर हंस मण्डपमा हुनेछ । विवाह बिहान १० बजेदेखि शुरू हुनेछ । विश्व हिन्दू परिषद्का विवाह हिन्दू परम्परा अनुसार हुनेछ । विवाहका लागि प्रवेश निःशुल्क रहेको छ भने विवाहका लागि आवश्यक पर्ने सामग्री निःशुल्क हुनेछ । विवाह कार्यक्रम विभेद रहित हुने तथा निःशुल्क भोजनको व्यवस्था रहने परिषद्ले जनाएको छ । सामूहिक विवाह समारोहमा सहभागी हुने इच्छुक बेहुला बेहुलीले अनलाइन आवेदन फाराम भर्न सक्नेछन् भने जाउलाखेल स्थित कार्यालयमा सम्पर्क गरेर पनि फाराम भर्न सकिन्छ । फाराम भर्नका लागि तलको लिंकमा क्लिक गर्नु होस्: https://www.vhpnepal.org.np/2002/12/Downloads.html  

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …