SamwadKhabar logo

               

धर्म संस्कृति

वीरगञ्जमा २७ परिवारका ८७ जना सनातन हिन्दू धर्ममा फर्किए

प्रमिला भुजेल

प्रमिला भुजेल

वीरगञ्जमा २७ परिवारका ८७ जना सनातन हिन्दू धर्ममा फर्किए
फागुन १८, काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल पर्साको पहलमा बिहिवार २७ परिवारका ८७ जनालाई स्वधर्ममा फर्किएका छन् । वीरगञ्ज महानगरपालिका-१९ मा रहेको प्रसिद्ध बिन्ध्यवासिनी मन्दिरमा विधिवत् पूजा गरि गंगा जल र पञ्चामृत खुवाइ स्वधर्ममा फकाईएको विश्व हिन्दू परिषद् नेपालले जनाएको छ । पुरुष विदेशिएको फाइदा उठाइ घर-घरमा पुगेर पिता परमेश्वरको नाममा झुक्याएर धर्मान्तरण गरेर इसाई बनाइएका महिला र बालबालिकालाई ८७ जना स्वधर्ममा फर्किएका हुन् । अधिकांश परिवारका पुरुष वैदेशिक रोजगारिमा रहेका छन् । सनातन धर्म संस्कृतिबाट धर्मान्तरण भएकालाई स्वधर्ममा स्वागत गर्न परिषद्ले पूजा कार्यक्रम आयोजना गरेको थियो । घरफिर्ती कार्यक्रम मातृशक्तिको उपस्थितीमा भएको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …