SamwadKhabar logo

               

धर्म संस्कृति

मन्दिरमा तोडफोड गरेको आरोपमा युवक पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

मन्दिरमा तोडफोड गरेको आरोपमा युवक पक्राउ
चैत्र १, काठमाडौं । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठा पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोका अनुसार सदरमुकाम मलंगवास्थित दुई मन्दिर मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र वडा नं.–९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेकोले उनलाई पक्राउ गरेको हो । मंगलवार साँझ बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…

यो पनि

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

२३ कार्तिक, काठमाडौं । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

आज छठ पर्वको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

आज छठ पर्वको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

२२ कार्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी…

छठ पर्वको तयारी अन्तिम चरणमा, वागमति तटमा छठ घाट तयार हुँदै (तस्विरहरु)

छठ पर्वको तयारी अन्तिम चरणमा, वागमति तटमा छठ घाट तयार हुँदै (तस्विरहरु)

२१ कार्तिक, काठमाडौं । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्वको अवसरमा पशुपति…