SamwadKhabar logo

समाचार

बुद्ध जयन्तीको अवसरमा आयोजित हाजिरी जवाफमा लर्ड बुद्ध सेकेण्डरी पहिलो

प्रमिला भुजेल

जेठ ६, काठमाडौँ । श्री बौध्दनाथ क्षेत्र विकास समिति तथा २५६८औं बुद्ध जयन्ती मुल समारोह समितिद्वारा आयोजित अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।
शनिवार भएको प्रतियोगितामा लर्ड बुद्ध सेकेण्डरी पहिलो भएको छ ।

श्री बौद्ध तामाङ कल्याण गुठीको मुख्य संयोजनमा आज गुठीमा हाजिरी जवाफ प्रतियोगितामा लर्ड कुमारी सेकेण्डरी स्कुल र महेन्द्र बौद्ध मावि दोस्रो, मंगलदिप स्कुल तेस्रो, नवजागृती स्कुल चौथो र कैलाश बोधी सान्त्वना पाँचौं भएको छ ।

हाजिर जवाफको संयोजक रत्नमान (आँसु) लामा र सह संयोजक खड्ग जित लामा रहनु भएको थियो ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि