SamwadKhabar logo

समाचार

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

संवाद खबर

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका छन् । आज दिउसो करिब १२ बजेतिर अभियन्ताहरु राजु सुनार, आदर्श क्षेत्री र अश्मीता खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियन्ता विरुद्ध प्रहरीमा उजुरी परे पछि आज दिउसो करीब १२ बजे तिर जोरपाटीबाट पक्राउ गरी जोरपाटी बिट हुँदै बौद्ध चौकी लगिएको राष्ट्रका लागि योगदान गोकर्णेश्वर नगरसमितिका अध्यक्ष कृष्ण चौंलागाईले बौद्ध खबरलाई जानकारी दिनु भयो ।

पक्राउ परेका अभियन्ताहरु बौद्ध प्रहरी हिरासतमा रहेका चौंलागाईले जानकारी दिनु भयो ।

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि